Logo

सिटिजन्स बैंकको ‘कामका लागि नगद’ वितरण, विकास निर्माणमा सहयोग पुग्ने विश्वास

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भूकम्प अति प्रभावित धादिङको जिल्लाको लापा, झारलाङ, तिपलिङ, रिगाँउ, सेर्तुङ र गोरखा जिल्लाको र्सिदिवाश, लाप्राक, उहिया, काशीगाँउ र गुम्दा गरी १० गाविसमा नगद वितरण कार्यक्रमको आयोजना गरेको छ । असोज ५ – १० गते सम्म गरी ६ दिन संचालित उक्त कार्यक्रम वेल्ट हंगर हाइलाइफ लुथिरानन वल्र्ड फेडेरेशनको सहकार्यमा विश्व…