काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले ५ सय ७१ जना कर्मचारी माग गरेको छ । बैंकले आज (शुक्रबार) सुचना प्रकाशित गर्दै विभिन्न पदमा गरी सो कर्मचारी माग गरेको हो । बैंकले ४ तहदेखि १० तहसम्मका कर्मचारी माग गरेको छ । जस अनुसार मुख्य प्रबन्धकमा १, वरिष्ठ प्रबन्धकमा २, प्रबन्धकमा ४, प्रबन्धक (सूचना प्रविधि) मा १, उप…