Logo

‘सिस्टेमिक रिक्स’ बढेपछि एनआईसी एसिया बैंक बैंकर्स संघबाट आउट

काठमाडौं । बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले एनआइसी एसिया बैंकसँग तत्कालका लागि कुनै पनि किसिमको कारोबार नगर्ने निर्णय गरेको छ । एनआईसी एसियाको बैंक प्रणालीगत जोखिम (सिस्टेमक रिक्स) बढेपछि तत्कालका लागि अन्य बाणिज्य बैंकले अन्तरबैंक कारोबार नगर्ने निर्णय गरेको नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले जानकारी दिए । गत हप्ता बैंकर्स संघले साधारण…