Logo

एनसीसी बैंक घोटला काण्ड, संचालक सहित १३ कर्मचारी सीआईवीको थुनामा

केन्द्रीय अनुसन्धान ब्यरोले नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक घोटला काण्डमा बैंकका संचालक सहित १३ जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ । तत्कालिन एपेक्स बैंकमा घोटला गरेको आरोपमा उनीहरुलाई पक्राउ गरी बैंकिङ कसुर तथा सजाज ऐन अन्तरगत छानविन अघि बढाएको सीआईवीले जानकारी दिएको छ । जसमा तत्कालिन एपेक्सका अध्यक्ष विष्णुप्रसाद धिता (हाल एसीसीका…