काठमाडौं । ग्लोबल आइएमई बैंकले थप २ शाखा विस्तार गरेको छ । बैंकले मोरङको शनिश्चरे नगरपालिका र सप्तरीको शम्भुनाथ नगरपालिका कठौना बजारमा नयाँ शाखा विस्तार गरेको हो । मोरङ शाखाको शनिश्चरे नरपालिकाका उप–मेयर यमुना बिष्ट तथा ग्लोबल आइएमई बैंक लिमिटेडका रेमिट्यान्स प्रमुख रविन्द्र ढकालले उद्दघाटन गरेको जारी बिज्ञप्तिमा उल्लेख छ । त्यस्तै सप्तरी शाखाको शम्भुनाथ…