काठमाडौं । मुक्तिनाथ विकास बैंक र लुम्बिनी विकास बैंक बीच रेमिटान्स सम्झौता भएको छ । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र लुम्बिनी विकास बैंकको का.मु.प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले बिहीबार उक्त सम्झौतामा हस्तााक्षर गरेको हो । सम्झौता अनुसार मुक्तिनाथ रेमिट, लुम्बिनी विकास बैंकको शाखाहरुबाट प्राप्त गर्न सकिनेछ । साथै लुम्बिनी रेमिट भने…