काठमाडौं । आइएमई लिमिटेड र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालवीच सम्झौता भएको छ । सोमबार एक कार्यक्रमका बीच आइएमई प्रिभिलेज कार्ड वाहक सेवाग्राहीहरूले ग्राण्डी अस्पतालको सेवामा ७ दशमलव ५ प्रतिशत विशेष छुट पाउने गरी सम्झौता भएको हो । उक्त सुविधा अस्पताल भित्रको सेवामा मात्र लागु हुने कम्पनीले जानकारी दिएको छ । उक्त सेवा पश्चात आइएमईका ग्राहकहरुले ग्रान्डी…