काठमाडौं । सनराइज बैंक र पशुपति क्षेत्र विकास कोष बीच सम्झौता भएको छ । बैंकले शुक्रबार एक कार्यक्रमका बीच पशुपति क्षेत्र विकास कोषसंग पर्यटक प्रवेश काउन्टर सन्चालन सम्बन्धी सम्झौता गरेको हो । बैंकले उक्त सम्झौता पश्चात पशुपति क्षेत्र विकास कोषसंग सहकार्य गरेर पशुपति क्षेत्रका विभिन्न प्रवेश स्थानमा प्रवेश काउन्टर संचालन गर्ने भएको छ । उक्त…