Logo

नेपाल इन्भेष्टमेण्ट बैंकको शाखा सिन्धुपाल्चोकको पिस्करमा, शाखा संख्या ७३

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले सिन्धुपाल्चोकको पिस्करमा आफ्नो ७३ औ शाखा विस्तार गरेको छ । बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसारनै शाखा विस्तार गरेको हो । बैंकले सय वटा एटिएम तथा ७ वटा एक्स्टेन्सन काउन्टर मार्फत सेवा प्रदान गर्दै आई…