Logo

मुक्तिनाथ विकास बैंक र आमा मिलन सहकारी बीच सम्झौता, सबै शाखा मार्फत रेमिट सेवा

काठमाडौं । मुक्तिनाथ विकास बैंक र आमा मिलन बहुउद्धेश्यीय बचत तथा ऋण सहकारी संस्था बीच सम्झौता भएको छ । बैंक र सहकारी बीच रेमिट कारोबार गर्ने गरी शुक्रबार सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा बैंकका क्षेत्रिय प्रबन्धक बाबुराम ढकाल र सहकारीका प्रबन्ध निर्देशक ध्रुबराज पौडेलले हस्ताक्षर गरेका छन । सम्झौता अनुसार सहकारीमा आएको पैसा…