काठमाडौं । मुक्तिनाथ विकास बैंकले सिन्धुलीको कमलामाईमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । बैंकले सोमबारबाट संचालनमा ल्याउने गरि कमलामाईको धुराबजारमा उक्त शाखा संचालनमा ल्याएको हो । उक्त शाखाको कमलामाई नगरपालिकाका मेयर खड्ग वहादुर खत्रीले उद्घाटन गरेका हुन । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले विकास बैंकले लिएको समावेशी वित्तीय पहुँच विस्तारलाई अझै विस्तार गरी…