Logo

ज्योति विकास र कुमारी बैंकबीच सम्झौता, कुमारी बैंकको शाखा मार्फत रेमिट सेवा

काठमाडौं । ज्योति विकास बैंक र कुमारी बैंकबीच रेमिट सेवा सम्झौता भएको छ । सम्झौता अनुसार ज्योति रेमिट सेवा कुमारी बैंकका शाखा मार्फत तथा कुमारी बैंकको रेमिटान्स सेवा ज्योति बैँकको शाखा मार्फत प्राप्त गर्न सकिनेछ । ज्योति विकास बैंकका प्रमूख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा कुमारी बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत उमेश सिह भण्डारीले सो…