Logo

राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिङ इन्ष्टिच्युट बीच सम्झौता, कर्मचारीलाई बैकिङ तालिम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक नेशनल बैंकिङ इन्ष्टिच्युट बीच सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजीब सुब्बाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । सम्झौता अनुसार बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिको लागि इन्ष्टिच्युटले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ तालिम दिने भएको छ । बैंकले २ सय ६ शाखा,…