काठमाडौं । एनआईसी एशिया बैंकले तनहुँको बन्दीपुरमा शाखा विस्तार गरेको छ । बन्दीपुर डुम्रे शाखाको बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालले एक कार्यक्रमका बीच बिहीबार उदघाटन गरेका छन । बैंकले २ सय ४१ शाखा, २ सय ३८ एटिएम, १४ एक्सटेन्सन काउण्टर तथा १८ शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आई रहेको छ । बैंकको वासलातको…