काठमाडौं । एनआईसी एशिया बैंकले २ शाखा विस्तार गरेको छ । बैंकले बाँकेको नेपालगञ्ज उप–महानगरपालिकाको त्रिभुवनचोक र सम्झाना चोकमा बुधबार शाखा विस्तार गरेको हो । त्रिभुवनचोक शाखाको बैंकका संचालक राजेन्द्र प्रसाद अर्याल र सम्झना चोक शाखाको नेपाल राष्ट्र बैक नेपालगञ्जका निर्देशक बिमल राज खनालले बुधबार एक कार्यक्रमका बीच उदघाटन गरेका छन । बैंकले २ सय…