Logo

सनराइज बैंकको सामाजिक उत्तरदायित्व, टिचफर नेपाललाई ५ लाख सहयोग

काठमाण्डौं । सनराइज बैंक लिमिटेडले टिचफर नेपाललाई ५ लाख रुपैयाँको चेक प्रदान गरेको छ । बैंकले संस्थागत समाजिक उत्तरदायित्व अन्तरर्गत नेपाललाई उक्त रकम बराबरको चेक प्रदान गरेको हो । शैक्षिक सरकारी मातहतका सार्वजनिक विद्यालयहरुमा ग्रामीण समुदायका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न, शैक्षिक गुणस्तर सुधार गर्न र शैक्षिक प्रणालीमा परिवर्तन गर्नका लागि सो रकम प्रदान गरेको…