Logo

एनआईसी एशिया बैंकको दाबी भुक्तानी, मृतकका परिवारलाई ५ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले राज कृष्ण श्रेष्ठका परिवारलाई ५ लाख रुपैयाँको चेक हस्तानतरण गरेको छ । श्रेष्ठले उक्त बैंकमा प्रिमियम समुन्नती बचत खाता खोले वापत ५ लाख रुपैयाँ बराबरको स्वत दुर्घटना बीमा हुने भएकाले बैंकले क्षेतिपूर्ति बापत उक्त चेक श्रेष्ठको परिवारलाई दिएको हो । उक्त चेक बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठीले…