Logo

४ अर्ब ४० करोड रुपैयाँको ऋणपत्र जारी गर्दै एनआईसी एशिया, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

काठमाडौं । एनआईसी एशिया बैंकले ऋणपत्र जारी गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ । बैंकले ४ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न सानिमा क्यापिटललाई बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको हो । बैंकले १ हजार रुपैयाँ अंकित दरका ४४ लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो । ऋणपत्र सात वर्षमा…