काठमाडौं । एनआईसी एशिया बैंक र सीपी अस्पताल धनगढीबीच सम्झौता भएको छ । सम्झौता पछि बैंकका कर्मचारी, डेबिट एवं क्रेडिट कार्डवाहक ग्राहकलाई उक्त अस्पतालमा उपचार गराउँदा अस्पतालको विभिन्न सेवामा २० प्रतिशतसम्मको छुट पाउने भएको छ । बैंकका प्रादेशिक कार्यालयका प्रमुख टेकराज भट्ट र अस्पतालका प्रशासन निर्देशक विकास मौनीले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन । बैंकले…