काठमाडौ । जनता बैंक र लिडरसिप एकेडेमी नेपालबीच एक सम्झौता भएको छ । बैंकका विभिन्न तहका कर्मचारीहरुलाई क्षमता अभिबृद्धि र नेतृत्व विकास सम्बन्धि अन्तराष्ट्रिय स्तरको शिक्षा तथा तालिम संचालन गर्न बैंक र उक्त संस्थाबीच सहकार्यका लागि सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंवर क्षेत्री र संस्थाका फाउण्डर अरुण…