Logo

जनता बैंक र ओम अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालको सेवामा बिशेष छुट

काठमाडौं । जनता बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चाबहिल बीच एक सम्झौता भएको छ । बिहीबार एक कार्यक्रमका बीच बैंकका ग्राहक तथा कर्मचारी र तिनका अश्रितहरुलाई स्वस्थ्य सेवामा छुट दिने सम्बन्धि संझौता भएको हो । संझौता पत्रमा अस्पतालका प्रबन्ध संचालक बाबुकाजी कार्की र जनता बैंक चाबहिल शाखाका शाखा प्रबन्धक सुरेश गौतमले हस्ताक्षर गरेका…