Logo

एनसीसी बैंकका लगानीकर्तालाई १६ प्रतिशत बोनस सेयर, साधारणसभाले पारित गर्दै

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले आफ्ना सेयरधनीलाई बोनस सेयर दिने भएको छ । बैंक संचालक समितिको आईतबार (आज बिहान) बसेको बैठकले लगानीकर्तालाई १५ दशमलव ८९ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो । साथै बैठकले उक्त लाभांसमा लाग्ने कर रकमका लागि शुन्य दशमलव ८३ प्रतिशत नगद लाभांस समेत दिने भएको छ ।…