काठमाडौं । महालक्ष्मी विकास बैंक ह्याम्स हस्पिटलबीच सम्झौता भएको छ । बैंकका वरिष्ठ प्रबन्धक प्रकाश घिमिरे र अस्पतालका सञ्चालक समितिका अध्यक्ष आरएस भण्डारीले हस्ताक्षर गरेका छन । सम्झौता पछि बैंकका ग्राहक तथा कर्मचारीले अस्पतालमा स्वास्थ्य परीक्षण तथा उपचार गराउँदा अस्पतालका सेवाशुल्कमा १० प्रतिशत सम्म छुट पाउने भएको छ । साथै ह्याम्स फार्मेसीमा औषधी खरिद गर्दा…