। राष्ट्रिय वाणिज्य बैंकले देशकै उच्च हिमाली बस्तीमा आफ्नो शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले देशकै उच्च हिमाली मानवबस्ती भएको स्थान डोल्पा जिल्लाको डोल्पोबुद्ध गांउपालिका वडा नं.१ धो मा उक्त शाखा कार्यलय संचालनमा ल्याएको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेल र संघीय सांसद जनार्दन शर्मा प्रभाकरले एक समारोहका बीच संयूक्त रुपमा बैंकको २…