Logo

तीन महिनामा बाणिज्य बैंकले कमाए १६ अर्ब १७ करोड नाफा, पहिलो नम्बर रावा बैंक पच्छ्याउँदै नविल

काठामाडौं । चालू आर्थिक बर्षका पहिलो ३ महिनामा १६ अर्ब १७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । चालू आबको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेर २८ वटा बाणिज्य बैंकहरुले उक्त मुनाफा आर्जन गरेका हुन् । बैंकहरुको समग्र नाफामा सामान्य सुधार भएपनि गत आबको सोही अबधिको तुलनामा वृद्धिदर भने घट्न पुगेको तथ्याङ्कले देखाएको छ ।…