Logo

ग्लोबल आइएमईका लगानीकर्तालाई २५.५ प्रतिशत लाभांश, देशकै ठूलो बैंक बन्न जनतालाई गाभ्ने प्रस्ताव पारित

काठमाडौं र ग्लोबल आइएमई बैंकको १३औं वार्षिक साधारणसभा आफ्ना सेयरधनीलाई २५ दशमलव ५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । उक्त प्रस्ताव पारितसँगै लागनीकर्ताले १२ दशमलव ७५ प्रतिशत बोनश सेयर र १२ दशमलव ७५ प्रतिशत नगद पाउने निश्चित भएको छ । उक्त बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ११ अर्व ७६ करोड रुपैयाँ…