काठमाडौं । एभरेष्ट बैंक र ट्रानक्विलिटी स्पाबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकले ३० प्रतिशत सम्म छुट पाउने छन । सम्झौता अनुसार बैंकका ग्राहकले एटिएम कार्ड वा क्रेडिट कार्ड स्वाइप गरेर प्राप्त अफरहरु समेत लिन सकिने बैंकले जनाएको छ । नेपाल तथा विदेशका विभिन्न शहर र लक्जरी होटलहरुमा थुप्रै आउटलेट रहेको ट्रानक्विलिटी स्पाले…