Logo

नेपाल बैंकले पायो ‘इक्रा रेटिङ ए’, बढायो बैंक प्रतिको विश्वासनीयता

काठमाडौं । नेपाल बैंकलाई ‘इक्रा रेटिङ ए’ प्रदान गरिएको छ । क्रेडिट रेटिङ गर्ने एजेन्सी इक्रा नेपालले नेपाल बैंकलाई इक्रा रेटिङ ए प्रदान गरेको हो । इक्रा नेपालका अनुसार उक्त रेटिङ कर्जा गुणस्तर अर्थात न्यून जोखिम रहेको मानिन्छ । बैंकको ब्यवस्थापन, स्वस्थ मुनाफाको अवस्था, बजारको हिस्सा, असल ब्राण्ड मुल्याङ्कन, प्रयाप्त पूँजी, सक्षमता, कर्जा तथा निक्षेपको…