काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले घरैमा बसेर अनलाईन खाता खोल्न सकिने सेवा संचालनमा ल्याएको छ । बैंकले सूचना प्रविधिको विकाशक्रमलाई आत्मसाथ गर्दै बैंकको वेबसाइटमार्फत घरैमा बसी अनलाईन खाता खोल्न सकिने सेवा संचालनमा ल्याएको हो । ग्राहकले आफुले चाहेको शाखामार्फत घरैमा बसेर आफ्नो ईच्छा अनुसारको सर्वाधिक उच्च ब्याजदर सहितको बचत खाता तथा मुद्दती निक्षेप खाता…