काठमाडौं । एनआईसी एशिया बैंकले कोरोना भाईरस बीमालेख अनलाईन प्रणाली सेवा सुरु गरेको छ । बैंकले लकडाउनका कारण बाहिर निस्किएर बीमालेख खरिद गर्न कठिनाई हुनसक्ने भन्दै उक्त सेवालाई सहज बनाउन डिजिटल पोर्टल सञ्चालन गरेको हो । बीमा खरिदका लागि अनलाईनमार्फत छुट्टै पोर्टल नभएको अवस्थामा बैंकले डिजिटल पोर्टल (https://covid19.nicasiabank.com/) मार्फत यो सेवा सुरु गरेको बैंकले जानकारी…