काठमाडौं। एनआइसी एशिया बैंकले डिजिटल बैंङ्किङलाई प्राथमिकतामा राख्दै अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न सिमित शाखाहरू सञ्चालनमा ल्याएको छ । स्थानीय प्रशासनहरूले कोभड–१९ महामारीको जोखिमलाई कम गर्न मुलुकका विभिन्न स्थानहरूमा निषेधाज्ञा जारी गरेको वर्तमान अवस्थामा ग्राहकहरूमा पर्नसक्ने असुविधालाई मध्यनजर गर्दै बैंकले डिजिटल बैंङ्किङलाई प्राथमिकतामा राख्दै अत्यावश्यक बैंङ्किङ सेवा प्रदान गर्न सीमित शाखाहरू सञ्चालनमा ल्याएको जनाएको छ…