Logo

बिओके क्यापिटलले ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । बिओके क्यापिटल लिमिटेडले ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको पाँचौ वार्षिक साधारण सभाले उक्त निर्णय गरेको हो । कम्पनीले आ.ब. २०७६\७७ सम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजी रु.२१ करोडको ४.५ प्रतिशतका दरले हुने रकम रु. ९४ लाख ५० हजार नगद लाभांश (कर समेत) बितरण गर्ने प्रस्ताव पारित गरेको हो ।…