Logo

सानिमा बैंकको १६ औं साधारण सभा भर्चुअल माध्यमबाट सम्पन्न, लाभांश प्रदान गर्ने प्रस्ताव पारित

काठमाडौं । सानिमा बैंक लिमिटेडले कार्तिक २८ गते शुक्रबारका दिन १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । विश्वभर फैलिएको कोभिड–१९ महामारीको कारण नेपाल सरकारले तोकेको सीमा भित्र शेयरधनीहरु सभामा प्रत्यक्ष उपस्थित भई बाँकी शेयरधनीहरुको उपस्थितिको लागि भर्चुअल माध्यमको व्यवस्था गरिएको थियो । बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले…