Logo

बाँकेलाई स्मार्ट बनाउँदै माछापुच्छ्रे बैंक, एकैदिन ४ स्थानमा क्युआर कोड सेवा सुरुवात

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले बाँके जिल्लाको नेपालगञ्जमै पहिलोपटक औपचारिक कार्यक्रम गरेर एकैदिन ४ स्थानमा क्युआर कोड सेवा सुरुवात गरेको छ । बाँके जिल्लालाई स्मार्ट बनाउने उद्देश्यले बैंकले एकै दिननेपालगञ्जमा रहेको सनराइज यातायात, नेपालगञ्जकै न्यूरोडमा रहेको हङकङ बजार तथा रानीतलाउमा रहेको कृषिउपजबजार समिति र कोहलपुरमा रहेको कृषिबजार व्यवस्थापन समितिअन्तर्गत संचालनमा रहेका तरकारी तथा फलफूल पसलहरूमा…