Logo

बैंक अफ काठमाण्डूको क्युआर कोड सेवा बिस्तार, कालिमाटी फलफूल तथा तरकारी बजारमा सेवा शुरु

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले कालिमाटी फलफूल तथा तरकारी बजारमा क्युआर कोड सेवाको शुक्रबारबाट सञ्चालन गरेको छ । माछापोखरीमा अवस्थित तरकारी बजारमा डिजिटल भुक्तानी क्युआर कोड सेवाको शुक्रबार एक औपचारीक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंलले उदघाटन गरेको बैंकले जनाएको छ । उक्त कार्यक्रममा कालिमाटी फलफूल तथा तरकारी…