Logo

नबिल बैंकको नव बर्ष २०७८ को ‘नयाँ रहर नयाँ अफर, यस्ता छन् सुविधा

नबिल बैंकको नव बर्ष २०७८ को ‘नयाँ रहर नयाँ अफर, यस्ता छन् सुविधा



काठमाडौँ । नबिल बैंकले नयाँ वर्ष २०७८ को शुभ अवधिमा ग्राहकका लागि क्यासब्याक अफर ल्याएको छ ।

laxmi

दराज संगको साझेदारीमा यहि चैत्र २९ गते देखि बैशाख ७ गते सम्म नबिल बैंकको डेबिट कार्ड मार्फत सपिङ्ग गरि १ हजार ५ सय  छुट वा अधिकतम १ हजार सम्म क्यासब्याक र क्रेडिट कार्ड मार्फत सपिङ्ग गरि २ हजार छुट वा अधिकतम पन्ध्र सय सम्म क्यासब्याक प्राप्त गर्न सक्ने छन् ।

नजिकको नबिल बैंकको शाखामा गई खाता खोलि ग्राहकहरुले डेबिट र क्रेडिट कार्ड मार्फत क्यासब्याक अफरको लाभ लिन सक्नेछन् । 

यस नबिल बैंकले देशभर ११९ शाखा,  १७५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्
MBL