काठमाडौं। नबिल बैंकले आयोजना हुन लागेको ‘कृषि कर्जा मेला’ तथा ‘कृषि लगानी सम्बन्धि राष्ट्रिय संवाद’ मा सहकार्य गर्ने भएको छ। बैंकले साझेदारीका लागि आर एण्ड डी इनोभेटिभ सोलुसन्स् प्रालिसँग सम्झौता गरेको छ। नेपाल कृषि मेशिनरी व्यवसायी संघले माघ ५ देखि ८ गतेसम्म चितवन एक्स्पो सेन्टर, नारायणगढमा मेला आयोजना गर्दैछ। पाँचौ राष्ट्रिय कृषि यन्त्रीकरण प्रदशनीमै एकैसाथ…