काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आफ्नो १४ औँ बार्षिक साधारसभा डाकेको छ । असोज ४ गते बसेको कम्पनीको संचालक समितिको बैठकले असोज २८ गते दिउँसो ३ बजे बस्नेगरी साधारण सभा गर्ने निर्णय गरेको हो । ४ गते बसेको संचालक समितिको बैठकले सेयर लगानीकर्तालाई १० प्रतिशतका दरले नगद अनुदान दिने निर्णयलाई पारित गर्ने निर्णय गरेको…