Logo

मञ्जुश्री फाइनान्समा अब अनलाइनमार्फत खाता खोल्ने सुविधा, मञ्जुश्री प्रिमियम बचत खाता सार्वजनिक

काठमाडौं । उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह लगायत आफ्ना ग्राहकहरुलाई रेमिटान्स लगायतका अन्य बैंकिङ्क सुविधा उपलव्ध गराउदै आएको मञ्जुश्री फाइनान्सले अब अनलाइन सेवा मार्फत खाता खाल्ने सुविधा उपलव्ध गराएकोे हो । साथै “मञ्जुश्री प्रिमियम बचत खाता” र १ वर्ष वा सो भन्दा बढि अवधिको व्याक्तिगत मुद्दती निक्षेपमा दुर्घटना तथा स्वास्थ्य बीमा…