Logo

नेपाल बैंकले पुस २९ गतेका लागि डाक्यो ६३ औँ बार्षिक साधारण सभा, १२ प्रतिशत लभांश पारित गर्ने

काठमाडौं । नेपाल बैंक लिमिटेडले पुस २९ गते आफ्नो ६३औं वार्षिक साधारण सभा डाकेको छ । बैंकको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा डाक्ने निर्णय गरेको हो । उक्त दिन आह्वान गरिएको सभाले गत आर्थिक वर्ष २०७८र७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित कुल १२ प्रतिशत लाभांशलाई समेत…