Logo

गभर्नरले भने, ‘अर्थमन्त्री र मबीच राम्रो सम्बन्ध छ, मौद्रिक नीतिको समिक्षा नगरेपनि केही फरक पर्दैन’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको त्रैमासिक समिक्षा नगरेपनि केही फरक नपर्ने बताएका छन् । पछिल्लो समय मौद्रिक नीतिको समिक्ष गर्न ढिलाई भएको भन्दै आम रुपमा बहस हुन थालेपछि गभर्नर अधिकारीले सो कुरा बताएका छन् । ‘मौद्रिक नीतिको समिक्षा नगरेपनि केही फरक पर्दैन तर हामी गर्छौं,’ नेपाल आर्थिक पत्रकार समाजको वार्षिकोत्सवमा…