Logo

सबै समुह उकालो लाग्दा साढे १३ अंकले बढ्यो नेप्से, ६१ करोडमा खुम्चियो कारोबार

काठमाडौं । मंगलबार नेप्से परिसुचक १३ दशमलव ५१ अंकले बढेको छ । सो दिन सेयर बजार १६ सय ५० दशमलव ८१ अंकमा पुगेर बन्द भएको हो । मंगलबार कारोबारमा आएका सवै समुह उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको हो । सो दिन जलविद्युत समुहको परिसुचक सवैभन्दा बढी १ सय १५ दशमलव ९६ अंकले…