Logo

नेपाल लाईफ इन्स्योरेन्को सेयर संरचना परिमार्जन, यस्तो छ नयाँ व्यवस्था

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो सेयर संरचनामा परिवर्तन गरेको छ । कम्पनीले आफ्नो संस्थापक सेयरको अनुपात घटाउँदै साधारण सेयरको हिस्सा बढाउने निर्णय गरेको हो । उक्त निर्णय अनुसार अबका दिनमा संस्थापक र साधारण सेयरको अनुपात ६०ः४० हुनेछ । यसअघि उक्त सेयर अनुपात ७०ः३० रहेको थियो । नेपाल लाईफ संचालक समितिको निर्णय अनुसार अबका दिनमा…