Logo

मुक्तिनाथ विकास बैंक, राष्ट्र बैंक र केएफडब्लु डेभलपमेन्ट बैंकबीच त्रिपक्षिय सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपाल राष्ट्र बैंक र केएफडब्लु डेभलपमेन्ट बैंक सँग त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेको छ । जर्मन सरकार समर्थित परियोजना, "ग्रामिण  तथा अर्ध-सहरी क्षेत्रमा दिर्घकालीन आर्थिक विकास– एम.एस.एम.इ वित्त चरण २ नेपाल सरकार," अर्थ मन्त्रालय र जर्मन वित्तिय विकास निगम द्धारा सञ्चालनमा रहेको  छ  ।  उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत…