Logo

विश्वका जुनसुकै स्थानबाट नेपालमा होटल बुक गर्न मिल्ने एप तयार, यसरी गर्नुस बुक

काठमाडौं । विश्वका जुनसुकै स्थानमा बसेर पनि नेपालमा होटल बुक गर्न मिल्ने गरी नयाँ एप तयार भएको छ । अतिथि गृह डटकमले तयार गरेको यो एप एन्ड्रोइड र आईओएस दुबैमा डाउनलोड गर्न सकिन्छ । पर्यटन व्यवसायी विश्व पुरी, मेघ आले, मिग्मा डेविड शेर्पा, अजय खड्का र सुजन सुवेदीको समूहले मिलेर यती टेक कम्पनीमार्फत यो एप…