Logo

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार पाँच अर्ब माथि

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार सेयर बजार मापक नेप्से सूचक २६.३६ अंकले घटेर २०२१.४१ बिन्दुमा झरेको छ । आइतबार समग्र सेयर बजार १.२८ प्रतिशतले घटेको छ । आइतबार सेयर बजार घटेको भएतापनि कारोबार रकम भने उत्साहजनक रहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आइतबार…