Logo

धादिङको गजुरी र धार्केमा सिटिजन्स बैंकको दुई नयाँ शाखा सञ्चालनमा

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो १९१औं र १९२औं शाखा धादिङको गजुरी र धार्केमा सञ्चालनमा ल्याएको छ । यससँगै वाग्मती प्रदेशमा सञ्चालनमा रहेका बैंकका शाखाहरु ५४ पुगेका छन् । गजुरी र धार्केमा बुधबार आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले नयाँ शाखाहरुको शुभारम्भ गरे । कार्यक्रमलाई संवोधन गर्दै प्रमुख कार्यकारी अधिकृत…