Logo

प्राइम लाईफले ल्यायो ३२.५ % बोनसको अफर, हकप्रद भर्नेले पनि पाउने

काठमाडौं । प्राइम लाईफ इन्स्योरेन्सले आफ्ना सेयर धनीलाई साढे ३२ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको हिजो भएको संचालक समितिको निर्णले सेयरधनीलाई उक्त बोनस दिने निर्णय गरेको हो । प्राइमले हाल कायम रहेको चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँलाई आधार मानेर उक्त बोनसको घोषणा गरेको हो । तर, सो बोनस हकप्रद भरेका…