Logo

बैंकर भन्छन्, ‘चुक्ता पूँजी बृद्धिको पैसा सकियो अब नयाँ कर्जा दिन सकिँदैन’

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले अबका दिनमा नयाँ कर्जा विस्तार सम्भव नभएको बताएका छन् । केही समयअघिसम्म निक्षेप संकलनको तुलनामा कर्जा प्रवाहको बृद्धिदर उच्च भएपनि अबका दिनमा घट्ने बैंकहरु बताउँछन् । हाल सबै बैंकहरुको सीसीडी रेसियो उच्च भइसकेको र नयाँ निक्षेप नबढेकाले कर्जा विस्तार असम्भव भएको बैंकरहरु बताउँछन् । ‘यस अघि बैंक वित्तीय संस्थाको…