Logo

रोकिएन नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकमले पनि दिएन साथ

काठमाडौं । केहीदिन यता लगातार ओरालो लागेको नेप्से परिसुचकमा बुधबार दोहोरो अंकको गिरावट आएको छ । राष्ट्रियसभाको निर्वाचन भएर देशले नयाँ सरकार पाउने आशा पलाउँदै गर्दा नेप्सेले भने त्यसको विपरित दिशा समातेको छ । बुधबार कारोबार शुरु भएदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा १२ अंकले घट्न पुगेको छ । नेप्से परिसुचक १ हजार ३…